भत्किएको बाँध नेपाली सेनाले निर्माण गर्दै

राजविराज । लगातारको वर्षाले सप्तरीको तिरहुत गाउँपालिका–५ स्थित महुली खोलामा आएको बाढीले भत्किएको बाँधलाई निर्माण गर्नका लागि संयुक्त सुरक्षा फौजको टोली पुगेर काम थालेको छ । बाढी पीडितलाई मध्यनजर गर्दै राजविराजस्थित कृष्णदल गणबाट ७० जनाको नेपाली सेनाको टोली कटान स्थल पुगेको सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिनुभयो । त्यस्तै, सशस्त्र प्रहरी र नेपाल … Continue reading भत्किएको बाँध नेपाली सेनाले निर्माण गर्दै